World Heart Day ❤️
September 29
International Public Health Days
All
2025
2024
2023
2022
2021
2020
2019
2018
2017
2017
2016
2015
2014
2013
Shisir Kumar Adhikari
0
729
0
World Heart Day
सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संघको संयुक्त प्रयासमा विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।
विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ। विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५% छ। नेपालमा कूल जनसंख्याको २५% अर्थात करिव ७५ लाख मानिस मुटु रोगी भएको अनुमान छ ।
Themes/Slogans of World Heart Day ❤️
Year
Theme/Slogan
2025
2024
2021
2019
2018
2017
2017
2016
