नसर्ने रोगहरूको पहिचानका लागि अभियान - २०८२
माघ महिना
Campaign
All
नसर्ने रोगहरूको पहिचानका लागि अभियान - २०८२
नेपालमा मृत्यु र अपाङ्गगताको मुख्य कारणका रूपमा रहेको नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान

Shisir Kumar Adhikari