१४६४ जना CMA/ANM आवश्यकता सम्बन्धी सूचना ! इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरिएको सम्बन्धी वैदेशिक रोजगार विभागको सूचना।
१४६४ जना CMA/ANM आवश्यकता सम्बन्धी सूचना !
इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरिएको सम्बन्धी वैदेशिक रोजगार विभागको सूचना।
Tags: Nursing & Midwifery Jobs, Paramedics Jobs
Source/Reference: https://dofe.gov.np/content/320/nfknsndkfs/
