Martyr Dasharath Chand University of Health Science (MDCUHS) Geta, Kailali- Vacancies for Various Posts
प्रथम पटक प्रकाशित मिति: २०८२/११/०४
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा, कैलाली अन्तर्गत स्वास्थ्य विज्ञानका तपसिल बमोजिमका पदहरूमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारहरूबाट यो सूचना प्रकाशन भएको मिति २०८२/११/०४ देखि २०८२/११/१४ गते राति १२:०० बजेभित्र विश्वविद्यालयको वेबसाइट www.dcuhs.edu.np मा उपलब्ध आवेदन फारम भरी इमेल vacancy@dcuhs.edu.np मा दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
अन्य जानकारी:
२. फारम बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्ट तोकिएको समय भित्र आवेदन पेश गर्न सकिनेछ ।
३. विज्ञापन सम्बन्धि थप जानकारी विश्वविद्यालयको वेबसाइट www.dcuhs.edu.np बाट वा विश्वविद्यालयको प्रशासन कार्यालयमा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।
Tags: Professor Jobs
Source/Reference: https://www.dcuhs.edu.np/notice/#
