KIDS मा एकीकृत पोषण परियोजनाको लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना !
KIDS मा यूएसएआइडी एकीकृत पोषण परियोजनाको लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना !
आवेदन प्रक्रियाः
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले २०८१ साल पौष १८ गते कार्यालय समय भित्र आफ्नो हालको अद्यावधिक व्यक्तिगत विवरण (CV) र निवेदन पत्र सहित तलको इमेल ठेगानामा आवेदन दिन सकिने
ईमेल ठेगाना: procurement.kids@gmail.com
