Vacancy Announcement For The Post Of Medical Officer At Amda Hospital
कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!
आम्दा नेपाल अन्तर्गत संचालित आम्दा मेची अस्पताल, धुलावारी झापाको लागि मेडिकल अधिकृत पदमा नेपाली नागरिकहरुबाट मिति २०८१/०८/११ गते भित्र रितपूवर्क निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । Visit www.amda.org.np for more details.
