Major Health Related Rules and Regulations in Nepal
नेपालमा स्वास्थ्य क्षेत्रका मुख्य नियमावलीहरु (Major Health-Related Rules and Regulationss in Nepal)
नेपाली Version मा चाहिएको भए #नेपाली अक्षर र English Version मा चाहिएको भए #English letter मा क्लिक गर्नु पर्ने हुन्छ ।
- सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ || Safe Motherhood and Reproductive Health Rights Regulations, 2077 (2020)
- जनस्वास्थ्य सेवा नियमावली, २०७७ || Public Health Service Regulations, 2077 (2020)
- स्वास्थ्य बीमा नियमावली, २०७५ || Health Insurance Regulation, 2075 (2018)
- खोप नियमावली, २०७४ || Immunization Regulation 2074 (2017)
- मानव शरीरको अङ्ग प्रत्यारोपण ( नियमित तथा निषेध) नियमावली, २०७३ || The Human Body Organ Transplantation (Regulation and Prohibition) Rule, 2073 (2016)
- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ || Security of the Health Workers and Health Organizations Regulation, 2069 (2012)
- सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ || Tobacco Products (Control and Regularization) Regulation, 2068 (2011)
- नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली, २०५६ || Nepal Health Professional Council Rules, 2056 (1999)
- नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ || Nepal Health Service Regulation, 2055 (1999)]
- आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) नियमावली, २०५१ || Mother's Milk Substitutes (Control of Sale and Distribution) Rules, 2051 (1994)
- औषधि स्तर नियमावली, २०४३ || Drugs Category Rules, 2043 (1986)
- औषधि जाँचबुझ तथा निरीक्षण नियमावली, २०४० || Drug Investigation and Inspection Rules, 2040 (1983)
- औषधि दर्ता नियमावली, २०३८ || Drug Registration Regulation 2038 (1981)
- औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन नियमावली, २०३७ || Drugs Advisory Council and Drugs Advisory Committee Formation Rules, 2037 (1980)
- नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ || Nepal Medical Council Regulation, 2024 (1968)
- विफर नियन्त्रण नियमावली, २०२३ || Smallpox Control Rules, 2023 (1967)
अन्य मत्वपूर्ण नियमावलीहरु (Other Important Rules and Regulations)
- सार्वजनिक खरिद नियमावली, २०६४ [Public Procurement Rules, 2064 (2007)]
नोटः माथिका नियमावलीहरु यस Webiste मा Update गर्दाको बखतभन्दा पछिल्लो समयमा संशोधन भएका पनि हुन सक्दछन् त्यसैले सम्बन्धित नियमावली संशोधन भए वा नभएको एकिन गर्नुहुन अनुरोध छ । (The above Rules and Regulstiond s may have been amended at the time of updating this website; therefore, we request you to verify whether the relevant Rules and regulations have been amended or not.)

Leave Your Comment
Krishn Kumar Sah
2025-12-19 07:29:26Alka
2024-08-23 16:31:24Susmita Tamang
2024-03-19 20:31:02