Logo
धर्मो रक्षति रक्षितः

प्रशासनिक संयन्त्रमा प्रयोग हुने २०० Bureaucratic Jargon शब्दावलीहरू

साजन अधिकारी 04 Jun, 2026, 05:41 PM 1045 1

क्र.स

English Term

नेपाली अर्थ

स्रोत/सन्दर्भ / टिप्पणी

1

Bureaucracy

कर्मचारीतन्त्र

Max Weber – नियम, पदानुक्रम र दक्षतामा आधारित

2

Hierarchy

पदसोपान

तहहरूको शृङ्खला

3

Division of Work

कामको विभाजन

Henry Fayol – विशिष्टीकरणको सिद्धान्त

4

Unity of Command

आदेशको एकता

एक कर्मचारीले एकै अधिकारीबाट मात्र निर्देशन पाउने

5

Unity of Direction

दिशाको एकता

एउटै उद्देश्यमा केन्द्रित कार्य योजना

6

Span of Control

नियन्त्रणको दायरा

एक व्यवस्थापकले हेर्न सक्ने अधीनस्थको संख्या

7

Delegation of Authority

अधिकार प्रत्यायोजन

माथिल्लो तहबाट तल्लो तहलाई अधिकार दिनु

8

Accountability

उत्तरदायित्व

परिणामको लागि उत्तरदायी हुनु

9

POSDCORB

 

Luther Gulick – योजनादेखि बजेटसम्मका ७ तत्व

10

Rule of Law

कानूनी शासन

प्रशासनिक निर्णय कानुन अनुसार हुनुपर्ने

11

Merit System

योग्यता प्रणाली

क्षमता र दक्षताको आधारमा नियुक्ति

12

Impersonality

 

व्यक्तिगत भावना बिना नियममा आधारित कार्य

13

Chain of Command

आदेश शृङ्खला

अधिकारको औपचारिक मार्ग (माथिबाट तल)

14

Coordination

समन्वय

विभागहरू बीचको तालमेल र सहयोग

15

Discipline

अनुशासन

नियम र प्रक्रियाप्रति पालना र आदर

16

Centralization

केन्द्रीकरण

निर्णय अधिकार उच्च तहमा सीमित हुनु

17

Decentralization

विकेन्द्रीकरण

अधिकार तल्लो तहमा बाँडफाँड गर्नु

18

Standard Operating Procedure

मापदण्ड सञ्चालन प्रक्रिया

काम गर्ने पूर्वनिर्धारित तरिका (SOP)

19

Public Accountability

सार्वजनिक जवाफदेहिता

प्रशासन जनताप्रति उत्तरदायी हुनु

20

Efficiency

कार्यक्षमता

न्यूनतम स्रोतबाट अधिकतम परिणाम

21

Organizational Structure

संगठनात्मक संरचना

पद र जिम्मेवारीको औपचारिक ढाँचा

22

Decision Making

निर्णय प्रक्रिया

विकल्प मूल्याङ्कन गरी उत्तम छनोट गर्नु

23

Administrative Responsibility

प्रशासनिक जिम्मेवारी

कार्य र नतिजाको जिम्मा लिनु

24

Policy Implementation

नीति कार्यान्वयन

नीतिलाई व्यवहारमा ल्याउने प्रक्रिया

25

Performance Appraisal

कार्यसम्पादन मूल्याङ्कन

कर्मचारीको कामको स्तर जाँच गर्ने

26

Transparency

पारदर्शिता

निर्णय र प्रक्रिया खुला हुनु

27

Administrative Reform

प्रशासनिक सुधार

प्रणाली सुधार गर्न गरिने परिवर्तन

28

Good Governance

सुशासन

कुशल, पारदर्शी र उत्तरदायी शासन

29

Checks and Balances

सन्तुलन र नियन्त्रण

अधिकार दुरुपयोग रोक्ने संयन्त्र

30

Red Tape

लालफिताशाही

अनावश्यक नियम र प्रक्रियागत ढिलाइ

31

Organizational Behavior

संगठनात्मक व्यवहार

कर्मचारीको व्यवहारको अध्ययन

32

Workload Analysis

कार्यभार विश्लेषण

कामको मात्रा र समयको मूल्याङ्कन

33

Conflict Resolution

विवाद समाधान

मतभिन्नतालाई समाधान गर्ने प्रक्रिया

34

Strategic Planning

रणनीतिक योजना

दीर्घकालीन उद्देश्य र योजना

35

Organizational Development

संगठनात्मक विकास

कार्यक्षमता र संस्कृति सुधारको प्रक्रिया

36

Leadership

नेतृत्व

लक्ष्यतर्फ मार्गदर्शन गर्ने कला

37

Motivation

प्रेरणा

कार्य गर्न प्रेरित गर्ने शक्ति

38

Participatory Management

सहभागी व्यवस्थापन

निर्णयमा कर्मचारीलाई सामेल गर्ने शैली

39

Change Management

परिवर्तन व्यवस्थापन

नयाँ परिवर्तनलाई व्यवस्थित गर्ने प्रक्रिया

40

Knowledge Management

ज्ञान व्यवस्थापन

ज्ञानको सङ्ग्रह र प्रयोग

41

Public Policy

सार्वजनिक नीति

सरकारद्वारा जनहितमा बनाइने नीति

42

Resource Allocation

स्रोत वितरण

प्राथमिकता अनुसार स्रोत बाँडफाँड

43

Benchmarking

मानक तुलना

उत्कृष्ट अभ्याससँग तुलना गर्ने

44

Program Evaluation

कार्यक्रम मूल्याङ्कन

उद्देश्य प्राप्तिको जाँच

45

Organizational Learning

संगठनात्मक सिकाइ

अनुभवबाट निरन्तर सुधार गर्ने

46

Service Delivery

सेवा प्रवाह

जनतालाई सेवा प्रदान गर्ने प्रक्रिया

47

Decisional Authority

निर्णय अधिकार

निर्णय गर्ने कानूनी अधिकार

48

Operational Efficiency

सञ्चालन दक्षता

दैनिक कार्यको प्रभावकारी सञ्चालन

49

Organizational Goals

संगठनात्मक लक्ष्य

प्राप्त गर्न चाहेका निश्चित परिणाम

50

Stakeholder Analysis

सरोकारवालाको विश्लेषण

प्रभावित पक्षको पहिचान र प्रभाव मूल्याङ्कन

51

Organizational Policy

संगठनात्मक नीति

संगठनको उद्देश्य प्राप्तिका नियमहरू

52

Bureaucratic Accountability

कर्मचारीतन्त्रीय उत्तरदायित्व

अधिकारीहरूको कार्यगत उत्तरदायित्व

53

Administrative Communication

प्रशासनिक सञ्चार

सूचना र आदेशको आदान–प्रदान

54

Regulatory Framework

नियामक ढाँचा

नियम र कानूनको संरचना

55

Performance Measurement

कार्यसम्पादन मापन

नतिजा र गुणस्तर नाप्ने प्रक्रिया

56

Administrative Innovation

प्रशासनिक नवप्रवर्तन

नयाँ र आधुनिक तरिका अपनाउनु

57

Governance Mechanism

शासन संयन्त्र

नियन्त्रण र जवाफदेहिताका प्रक्रियाहरू

58

Strategic Control

रणनीतिक नियन्त्रण

दीर्घकालीन लक्ष्यको अनुगमन

59

Organizational Effectiveness

संगठनात्मक प्रभावकारिता

लक्ष्य प्राप्त गर्ने क्षमता

60

Institutional Capacity

संस्थागत क्षमता

आवश्यक स्रोत र दक्षताको अवस्था

61

Civil Service

निजामती सेवा

सरकारी स्थायी कर्मचारीहरूको संयन्त्र

62

Line and Staff Authority

 

प्रत्यक्ष आदेश (Line) र विशेषज्ञ सल्लाह (Staff)

63

Administrative Ethics

प्रशासनिक नैतिकता

आचारसंहिता र मूल्य–मान्यता

64

Management by Objectives

उद्देश्यद्वारा व्यवस्थापन

Peter Drucker – परिणाममुखी व्यवस्थापन (MBO)

65

Human Relations Approach

मानवीय सम्बन्ध दृष्टिकोण

Elton Mayo – मानवीय भावनामा जोड

66

Span of Participation

सहभागिताको दायरा

निर्णयमा संलग्नताको मापन

67

Policy Formulation

नीति निर्माण

समस्या विश्लेषण र नीति छनोट

68

Organizational Culture

संगठनात्मक संस्कृति

साझा मूल्य, विश्वास र बानी

69

E-Governance

 

प्रविधिद्वारा सेवा र पारदर्शिता वृद्धि

70

Incrementalism

क्रमिक सुधार

Charles Lindblom – चरणगत सुधार

71

Public Administration

सार्वजनिक प्रशासन

सरकारको नीति कार्यान्वयन गर्ने क्षेत्र

72

Organizational Design

संगठनात्मक संरचना निर्माण

पद र अधिकारको ढाँचा तयार गर्नु

73

Administrative Procedure

प्रशासनिक प्रक्रिया

कार्य गर्ने कानूनी वा नियमित चरणहरू

74

Decision Support System

निर्णय सहायता प्रणाली

डाटामा आधारित सहायता प्रणाली

75

Operational Planning

सञ्चालन योजना

दैनिक कार्य सञ्चालनको विस्तृत योजना

76

Institutional Framework

संस्थागत ढाँचा

नियम, अधिकार र जिम्मेवारीको संरचना

77

Administrative Law

प्रशासनिक कानून

निकाय र नागरिक बीचको कानूनी सम्बन्ध

78

Governance Indicators

शासन सूचकांक

सुशासन मापन गर्ने संकेतकहरू

79

Program Management

कार्यक्रम व्यवस्थापन

योजना कार्यान्वयन र अनुगमन

80

Organizational Performance

संगठनात्मक कार्यसम्पादन

संगठनको समग्र नतिजा

81

Attrition

कर्मचारी निकासी

प्राकृतिक रूपमा संस्था छोड्ने प्रक्रिया

82

Succession Planning

उत्तराधिकार योजना

रिक्त पदका लागि नयाँ नेतृत्वको तयारी

83

Job Enrichment

काम समृद्धि

चुनौती र जिम्मेवारी बढाएर प्रेरणा दिनु

84

Job Rotation

काम परिवर्तन

अनुभवका लागि पद वा विभाग परिवर्तन गर्नु

85

Competency Mapping

दक्षता मानचित्रण

सीप र आवश्यकताको विश्लेषण

86

Employee Engagement

कर्मचारी संलग्नता

मानसिक र भावनात्मक सक्रियता

87

360-Degree Feedback

३६०–डिग्री मूल्याङ्कन

सबै पक्षबाट गरिने समग्र मूल्याङ्कन

88

Talent Management

प्रतिभा व्यवस्थापन

दक्ष कर्मचारीलाई टिकाइराख्ने रणनीति

89

Organizational Climate

संगठनात्मक वातावरण

कार्यशैली र सम्बन्धको अनुभव

90

Human Capital Management

मानव पूँजी व्यवस्थापन

कर्मचारीलाई मूल्यवान स्रोत मान्ने प्रणाली

91

Bureaucratic Hurdles

कर्मचारीतन्त्रीय अवरोध

नियमले गर्दा हुने ढिलाइ

92

Organizational Silos

 

विभागहरू बीचको सञ्चार अभाव

93

Policy Drift

नीति विचलन

नीति र उद्देश्य बीचको असंगति

94

Regulatory Bottleneck

 

नियमका कारण प्रक्रिया रोकिनु

95

Stakeholder Conflict

सरोकारवाला द्वन्द्व

प्राथमिकतामा हुने मतभिन्नता

96

Decision Paralysis

निर्णय स्थिरता

प्रक्रियागत जटिलताले निर्णय लिन नसक्नु

97

Implementation Gap

कार्यान्वयन खाडल

नीति र परिणाम बीचको अन्तर

98

Administrative Bottleneck

प्रशासनिक जाम

प्रशासनिक ढिलाइले काम रोकिनु

99

Top-Down Approach

शीर्ष–तह दृष्टिकोण

सबै निर्णय माथिल्लो तहबाट मात्र आउनु

100

Resistance to Change

परिवर्तन प्रतिरोध

नयाँ प्रणाली अपनाउन अस्वीकार गर्नु

101

Centralization Trap

 

अधिकार केन्द्रित हुँदा हुने असक्षमता

102

Talent Shortage

प्रतिभा अभाव

दक्ष कर्मचारीको कमी

103

Skills Mismatch

 

सीप र कामको आवश्यकता बीच बेमेल

104

Workforce Attrition

कर्मचारी निकासी

कर्मचारीले संगठन छोड्ने क्रम

105

Succession Planning Gap

उत्तराधिकार योजना खाडल

नेतृत्वको पूर्वतयारी नहुनु

106

Job Burnout

कार्य थकान

अत्यधिक दबाबले हुने शारीरिक/मानसिक थकान

107

Employee Disengagement

कर्मचारी असंलग्नता

काममा रुचि वा जाँगर नदेखाउनु

108

Performance Inconsistency

कार्यसम्पादन असंगति

लक्ष्य पूरा नहुने अस्थिर अवस्था

109

Administrative Overload

प्रशासनिक भार

क्षमता भन्दा बढी जिम्मेवारी हुनु

110

Knowledge Gap

ज्ञान खाडल

आवश्यक सूचना वा ज्ञानको कमी

111

Organizational Inertia

संगठनात्मक जमेपन

पुरानो अभ्यासले परिवर्तन रोक्नु

112

Ineffective Communication

अप्रभावकारी सञ्चार

सूचना स्पष्ट नहुँदा हुने असफलता

113

Policy Overload

नीति भार

धेरै नीति एकैपटक लागु हुँदाको कठिनाइ

114

Regulatory Compliance Pressure

नियम पालना दबाब

कानूनी आवश्यकता पूरा गर्ने दबाब

115

Operational Rigidity

सञ्चालन कठोरता

प्रक्रियामा लचकताको अभाव

116

Human Capital Risk

मानव पूँजी जोखिम

कर्मचारी पलायनबाट हुने जोखिम

117

Strategic Misalignment

रणनीतिक असंगति

लक्ष्य र गतिविधि बीचको बेमेल

118

Policy Inertia

 

पुरानो नीतिले नयाँ सुधार रोक्नु

119

Resource Scarcity

स्रोत अभाव

बजेट, समय वा जनशक्तिको कमी

120

Civil Service Reform

निजामती सेवा सुधार

प्रणालीलाई दक्ष बनाउने प्रयास

121

Human Resource Planning

मानव संसाधन योजना

भविष्यको कर्मचारी आवश्यकताको तयारी

122

Job Analysis

काम विश्लेषण

पदको जिम्मेवारी र सीपको अध्ययन

123

Job Description

काम विवरण

जिम्मेवारी र कार्यको लिखित विवरण

124

Job Specification

काम विशिष्टता

कर्मचारीमा चाहिने आवश्यक योग्यता

125

Recruitment

भर्ती

योग्य व्यक्तिलाई आवेदन दिन आकर्षित गर्ने

126

Selection

चयन

आवेदक मध्येबाट उपयुक्त व्यक्ति रोज्ने

127

Induction

नियुक्ति परिचय

संस्था र कामसँग परिचित गराउनु

128

Training and Development

तालिम र विकास

दक्षता र क्षमता बढाउने कार्यक्रम

129

Career Planning

करियर योजना

वृत्ति विकासको दीर्घकालीन मार्ग

130

Compensation Management

क्षतिपूर्ति व्यवस्थापन

तलब, भत्ता र सुविधाको व्यवस्थापन

131

Employee Retention

कर्मचारी कायम राख्ने

दक्ष जनशक्ति टिकाइराख्ने रणनीति

132

Workforce Planning

जनशक्ति योजना

कार्य आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन

133

Labor Relations

श्रम सम्बन्ध

व्यवस्थापन र मजदुर बीचको कानूनी सम्बन्ध

134

Collective Bargaining

सामूहिक सम्झौता

सेवाका सर्तमा गरिने आपसी सम्झौता

135

Industrial Dispute

औद्योगिक विवाद

कर्मचारी र व्यवस्थापन बीचको असहमति

136

Performance Management System

कार्यसम्पादन व्यवस्थापन प्रणाली

लक्ष्य र सुधारको एकीकृत व्यवस्थापन

137

Key Performance Indicators

मुख्य कार्यसम्पादन सूचकांक

नतिजा मापन गर्ने आधार (KPI)

138

Balanced Scorecard

सन्तुलित मूल्याङ्कन

वित्तीय र गैर-वित्तीय समग्र मापन

139

Employee Motivation Techniques

प्रेरणा प्रविधिहरू

पुरस्कार, मान्यता र तालिम जस्ता उपाय

140

Organizational Commitment

संगठनात्मक प्रतिबद्धता

संगठनको लक्ष्यप्रति समर्पण

141

Recruitment Source

 

आन्तरिक वा बाह्य माध्यमहरू

142

Selection Criteria

छनौट मापदण्ड

छनोटका लागि तोकिएका आधारहरू

143

Onboarding

कार्य प्रवेश

नयाँ कर्मचारीलाई कार्यस्थलमा समायोजन

144

Skill Development

सीप विकास

नयाँ र परिष्कृत सीप सिक्ने प्रक्रिया

145

Performance Review

कार्यसम्पादन समीक्षा

कामको प्रगतिको नियमित जाँच

146

Incentive Schemes

प्रोत्साहन योजनाहरू

कामप्रति उत्साहित गर्ने पुरस्कारहरू

147

Fringe Benefits

थप सुविधाहरू

तलब बाहेकका अतिरिक्त सुविधाहरू

148

Employee Relations

कर्मचारी सम्बन्ध

आपसी संवाद र सुमधुर सम्बन्ध

149

Workplace Safety

कार्यस्थल सुरक्षा

काम गर्ने सुरक्षित वातावरण

150

Unionization

युनियन गठन

संगठित हुने र हकहितका लागि लड्ने अधिकार

151

Employee Satisfaction

कर्मचारी सन्तुष्टि

काम र वातावरणप्रतिको खुशी

152

Work-Life Balance

काम–जीवन सन्तुलन

पेशा र व्यक्तिगत जीवनको तालमेल

153

Organizational Justice

संगठनात्मक न्याय

निष्पक्ष र समान व्यवहार

154

Employee Wellbeing

कर्मचारी कल्याण

स्वास्थ्य र मानसिक हितका उपाय

155

Diversity Management

विविधता व्यवस्थापन

फरक संस्कृति र विचारलाई समेट्ने

156

Inclusion

समावेशीकरण

सबैलाई समान सहभागिता सुनिश्चित गर्नु

157

Strategic HRM

रणनीतिक मानव संसाधन व्यवस्थापन

लक्ष्य प्राप्तिको नीतिसँग जोडिएको HR नीति

158

Workforce Analytics

जनशक्ति विश्लेषण

तथ्याङ्कमा आधारित जनशक्ति निर्णय

159

Organizational Resilience

संगठनात्मक लचकता

संकट सामना गरी फर्कन सक्ने क्षमता

160

Knowledge Sharing

ज्ञान साझा गर्नु

सूचना र अनुभवको आदानप्रदान

161

Continuous Improvement

निरन्तर सुधार

प्रणालीमा सधैं सुधार ल्याउने प्रक्रिया

162

Lean Management

स–सूक्ष्म व्यवस्थापन

कम स्रोतमा मूल्यवान नतिजा निकाल्ने

163

Total Quality Management

पूर्ण गुणस्तर व्यवस्थापन

समग्र संगठनको गुणस्तरमा जोड (TQM)

164

Benchmarking Best Practices

उत्कृष्ट अभ्यास तुलना

राम्रो कामको सिको र तुलना

165

Policy Compliance

नीति पालन

नियम र नीतिको पूर्ण अनुशरण

166

Organizational Learning Culture

संगठनात्मक सिकाइ संस्कृति

नयाँ कुरा सिक्न प्रोत्साहित गर्ने वातावरण

167

Knowledge Retention

ज्ञान संरक्षण

संस्थागत अनुभवलाई सुरक्षित राख्नु

168

Risk Management

जोखिम व्यवस्थापन

सम्भावित खतराको पहिचान र नियन्त्रण

169

Crisis Management

संकट व्यवस्थापन

आपतकालीन स्थितिमा चालिने कदम

170

Ethical Leadership

नैतिक नेतृत्व

मूल्य–मान्यतामा आधारित मार्गदर्शन

171

Bureaucratic Rigidity

कर्मचारीतन्त्रीय कठोरता

नियममा मात्र बढी जोड दिने प्रवृत्ति

172

Policy Evaluation

नीति मूल्याङ्कन

नीतिको प्रभावकारिताको परीक्षण

173

Organizational Agility

संगठनात्मक चुस्ती

परिवर्तन अनुसार छिटो ढाल्ने क्षमता

174

Process Reengineering

प्रक्रिया पुनःनिर्माण

दक्षताका लागि कार्यपद्धति नै बदल्नु

175

Change Agent

परिवर्तनकर्ता

सुधार ल्याउने जिम्मेवार व्यक्ति

176

Stakeholder Management

सरोकारवाला व्यवस्थापन

सरोकारवालासँगको समन्वय र संवाद

177

Performance Gap Analysis

कार्यसम्पादन खाडल विश्लेषण

लक्ष्य र नतिजा बीचको दूरी पहिचान

178

Workforce Optimization

जनशक्ति अनुकूलन

कर्मचारीको अधिकतम र सही परिचालन

179

Administrative Streamlining

प्रशासनिक सरलीकरण

झन्झटिलो प्रक्रियालाई सरल बनाउनु

180

Compliance Audit

पालना मूल्याङ्कन

नियम पालनाको लेखाजोखा

181

Knowledge Economy

ज्ञान अर्थतन्त्र

सूचना र ज्ञानमा आधारित विकास

182

Digital Governance

डिजिटल शासन

सूचना प्रविधिद्वारा शासन सञ्चालन

183

Employee Advocacy

कर्मचारीको समर्थन

कर्मचारीको हित र अधिकारको पैरवी

184

Leadership Pipeline

नेतृत्व विकास शृङ्खला

भविष्यका नेताहरूको तयारी प्रक्रिया

185

Organizational Transparency

संगठनात्मक पारदर्शिता

सबै गतिविधि खुला र स्पष्ट राख्नु

186

Ethical Compliance

नैतिक पालना

आचारसंहिता र मूल्यको पालना

187

Bureaucratic Hurdles

ब्युरोक्रेटिक अवरोध

प्रशासनिक झन्झटले हुने ढिलाइ

188

Employee Relations

कर्मचारी सम्बन्ध

व्यवस्थापन र कर्मचारी बीचको संवाद

189

Industrial Relations

औद्योगिक सम्बन्ध

श्रम कानून र आपसी सम्बन्ध

190

Performance Incentives

कार्यसम्पादन प्रोत्साहन

राम्रो कामको थप पुरस्कार वा बोनस

191

Knowledge Transfer

ज्ञान हस्तान्तरण

सीप र अनुभव एकबाट अर्कोमा सार्नु

192

Job Satisfaction

काम सन्तुष्टि

पेशाप्रतिको खुशी र सन्तुष्टि

193

Organizational Citizenship Behavior

संगठनात्मक नागरिकता व्यवहार

अतिरिक्त सहयोग गर्ने सकारात्मक बानी

194

Strategic Workforce Planning

रणनीतिक जनशक्ति योजना

दीर्घकालीन लक्ष्य अनुसारको जनशक्ति

195

Talent Pipeline

प्रतिभा शृङ्खला

दक्ष कर्मचारीहरूको पूर्वतयारी समूह

196

Bureaucratic Delay

प्रशासनिक ढिलाइ

नियमका कारण हुने कार्य सुस्तता

197

Institutional Memory

संस्थागत सम्झना

संस्थाले सञ्चय गरेको ज्ञान र अनुभव

198

Knowledge Economy Skills

ज्ञान अर्थतन्त्रका सीप

आधुनिक र प्राविधिक दक्षताहरू

199

Digital Transformation

डिजिटल रूपान्तरण

प्रविधिमा आधारित पूर्ण परिवर्तन

200

Public Sector Reform

सार्वजनिक क्षेत्र सुधार

सरकारी निकायको सुदृढीकरण र आधुनिकीकरण

संकलन/ सम्पादन: साजन अधिकारी

Leave Your Comment

0 Comment