स्वास्थ्य सम्बन्धी आपतकालीन नम्बरहरु

Shisir Kumar Adhikari 21 Feb, 2026, 06:29 AM 55 0

स्वास्थ्य सम्बन्धी आपतकालीन नम्बरहरु

क्र.स.कस्तो अवस्थामासम्पर्क नम्बरहरूसम्बन्धित निकाय
१.दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गर्नु परेमा

९८५१२५५२५४

०१-४२००३२८

०१-४२००३३७

महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबारकाठमाडौं
२.आत्महत्या तथा आत्महानीको सोच आएमा ती सोचलाई हटाउनको लागि नमस्ते र NCELL नेटवर्कबाट दिइएको हेल्पलाइनमा कल गरी २४ सै घण्टा निःशुल्क सेवा लिन११६६मानसिक अस्पताल लगनखेल र TPO नेपाल
३.कुनै अप्रत्याशित जनस्वास्थ्य घटनारोग सम्बन्धी लक्षण देखिएमा

हेल्लो स्वास्थ्य

१११५

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
४.तत्काल प्रहरीको सहयोग चाहिएमा१००नेपाल प्रहरी
५.तत्काल दमकल सेवा१०१जुद्ध बारुण यन्त्र
६.तत्काल एम्बुलेन्स सेवा चाहिएमा१०२नेपाल एम्बुलेन्स सेवा
७.विपद सम्बन्धी सूचनाजानकारी र उद्धारका लागि११४९राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र
८.मौसम तथा बाढी सम्बन्धी जानकारीको लागि११५५जल तथा मौसम विज्ञान विभाग
९.बालबालिकामाथि हुने दुव्र्यवहारबेवास्ताशोषणहिंसा तथा हेरचाहपरामर्शर बाल हेल्पलाइनको लागि१०९८राष्ट्रिय बाल अधिकार परिषद्
१०.लैङ्गिकतामा आधारित हिंसा वा महिला हिंसा भएको खण्डमा सहयोग लिन११४५राष्ट्रिय महिला आयोग


Leave Your Comment

0 Comment