२०८२ सालको सरकारी तथा सार्वजनिक विदा

2026-03-03 2081-11-15 नेपाल सरकार 10 0 17 0 Download (1 MB)
नेपाल सरकारले विक्रम संवत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरी राजपत्रमा प्रकाशित
Published On: 2081-11-15
Author(s)/Publisher(s): © नेपाल सरकार
No of Pages: 10
Source: