राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका दिवस || FCHV Day
December 5
National Public Health Days
All
2025
2024
2023
2022
2021
2020
2019
2018
2017
2016
2015
Shisir Kumar Adhikari
22
2459
0
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस
हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइन्छ । आ.व. २०४५/४६ देखि शुरु भएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्य क्षेत्रमा पुर्याउदै आएको योगदान अत्यन्तै सराहनीय छ । विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि बिषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्य सम्बन्धी सूचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उहाँहरुले पुर्याउनु भएको योगदान अतुलनीय छ ।
Themes/Slogans of राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका दिवस || FCHV Day
Year
Theme/Slogan
