Logo
धर्मो रक्षति रक्षितः

World Hand Washing Day

October 15
International Public Health Days
All 2025 2022 2019
Shisir Kumar Adhikari 0 727 0
विश्व हात धुने दिवस (World Hand Washing Day)
विश्व हात धुने दिवस हरेक वर्ष अक्टोबर १५ तारिखमा मनाइन्छ। यो दिवस हात धुने महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर मनाइन्छ। सफा हात स्वास्थ्यको आधार हो भन्ने सन्देश दिन यो दिवस मनाउने गरिन्छ ।