World Environment Day

World Environment Day

June 5
International Public Health Days
All 2025 2024 2023 2022 1973
Shisir Kumar Adhikari 221 0

विश्व वातावरण दिवस (World Environment Day)

संयुक्त राष्ट्र संघको अगुवाइमा सन् १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी विश्वको पहिलो ठूलो सम्मेलन भएको थियो । पछि संयुक्त राष्ट्र संघ महासभाले ५ जुनलाई विश्व वातावरण दिवसका रूपमा मनाउने निर्णयबमोजिम प्रत्येक वर्ष ५ जुनमा संसारभर विश्व वातावरण दिवस मनाइन्छ ।