World Malaria Day
April 25
International Public Health Days
All
2025
2024
2023
2022
2021
2020
2019
विश्व औलो दिवस (World Malaria Day)
औलो रोग सम्बन्धि जनचेतना फैलाउने र यस विरुद्धको प्रयासलाई सशक्त बनाउने उद्धेश्यले प्रत्येक वर्ष अप्रिल २५ मा विश्व औलो दिवस मनाइन्छ हो। लामखुट्टेबाट सर्ने यो रोगले हरेक वर्ष विश्वभर लाखौं मानिसलाई प्रभावित पार्छ । विशेष गरी उष्ण क्षेत्र (tropical area) तथा उपोष्ण क्षेत्र (sub-tropical area) का समुदायहरूमा यसको प्रभाव ठूलो छ।
नेपाल औलो रणनीतिक योजना २०२५-२०३० (Nepal Malaria Strategic Plan, 2025-2030) अनुसार नेपाललाई सन् २०३० सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । सोही अनुसार औलो निवारण लक्षित कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय स्तरमा संचालन हुँदै आईरहेका छन् ।
Themes/Slogans of World Malaria Day
Year
Theme/Slogan

Shisir Kumar Adhikari