World AIDS Day
December 1
International Public Health Days
All
2025
2024
2023
विश्व एड्स दिवस (World AIDS Day)
विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिनमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्र सङ्घीय महासभाले गरेको हो । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन याे दिवस मनाउने गरिन्छ ।
Themes/Slogans of World AIDS Day
Year
Theme/Slogan

Shisir Kumar Adhikari