View Edition:
1566
2
Book Name: ANM Mentor (Koshi And Federal Loksewa Special 11th Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Tilachan Sapkota and Shobha Nepali
Edition: 11th
ISBN:
Published On: 2079 (2023)
Pages: 1032
Book Price: Rs. 1895/-
Book Discount: 20%
Final Price: Rs. 1516/-
Availability: In Stock
Features of ANM Mentor (Koshi And Federal Loksewa Special 11th Edition)
अ.न.मी. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?
- संघीय लोक सेवा आयोग र प्रदेश नं. १ को प्रदेश तथा स्थानीय तहतर्फको नेपाल स्वास्थ सेवा, पब्लिक हेल्थ नसिङ्ग समूह, सहायकस्तर चौथो तह अ.न.मी. पदको लिखित प्रतियोगितात्मक परीक्षाको लागि तयार गरिएको ।
- लोक सेवा आयोगको पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषयवस्तु नछुटाई तयार गरिएको ।
- सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
- प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्ययन गर्न Key point समावेश गरिएको ।
- प्रत्येक Chapter अनुसार Theory र त्यसैअनुसारका MCQs समावेश गरिएको ।
- Recent updates in Health data (Annual Report of DoHS 2077/078), NMICS 2019, Laws, Public health program and Facts are included.
- २०५६ साल देखि २०७५ साल सम्म संघीय लोक सेवा आयोगद्वारा सोधिएका प्रश्न तथा तिनको उत्तरहरु समावेश गरिएको ।
- बागमती प्रदेश लोक सेवा आयोगले २०७७ र २०७८ सालमा लिएको अ.न.मी., परीक्षामा सोधिएका प्रश्नहरुको र गण्डकी प्रदेश लोक सेवा आयोगले २०७८ मा स्थानीय तथा प्रदेशतर्फ सोधिएका प्रश्नहरुको यथोचित कारणसहितको समाधान गरिएको साथै कर्णाली प्रदेश लोक सेवा आयोगको २०७९ मा सोधिएको, सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग २०७९ मा प्रदेश र स्थानीयतर्फको अ.न.मी. परीक्षाको प्रश्नहरु कारणसहित समाधान सहित समावेश गरिएको छ।
- २०७४ र २०७५ सालमा सोधिएको संघीय लोक सेवा अनमीको प्रश्नहरू कारणसहित समाधान गरिएको ।
- Practice गर्नको लागि प्रयाप्त प्रश्नहरु समावेश गरिएको ।
- समग्र पुस्तकमा ५००० भन्दा बढी MCQS समावेश गरिएको । >> NDHS 2022 मा समेटिएका KEY Findings हरु समावेश गरिएको ।
