Logo
धर्मो रक्षति रक्षितः

AHW Mentor (Lumbini and Gandaki Loksewa Special Edition)

View Edition:
1389 0
Book Name: AHW Mentor (Lumbini and Gandaki Loksewa Special Edition)
Publisher: Samiksha Publication
Category: AHW Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari
Edition: 12th
ISBN:
Published On: 2079 (2023)
Pages: 852
Book Price: Rs. 1695/-
Book Discount: 20%
Final Price: Rs. 1356/-
Availability: In Stock
Features of AHW Mentor (Lumbini and Gandaki Loksewa Special Edition)
अ.हे.व. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?
किनकी यसभित्र

  1. लुम्बिनी तथा गण्डकी प्रदेश लोक सेवा आयोगको प्रदेश तथा स्थानीय तह तर्फको नेपाल स्वास्थ सेवा हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर चौथो तह अ.हे.व., मलेरिया इन्सपेक्टर र कोल्डचेन असिष्टेण्ट पदको लिखित प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम स्थानीय तह तर्फको पाठ्क्रममा पूर्णरूपमा आधारित भएर कुनै पनि विषवस्तु नछुटाई तयार गरिएको ।
  2. विगतको लोक सेवा आयोगको परीक्षामा ९० प्रतिशत भन्दा बढी प्रश्नहरू हुबहु ओगट्न सफल भएको ।
  3. सटिक प्रस्तुतीमा सम्पूर्ण Matter समेटिएको ।
  4. प्रत्येक Chapter को सुरूमा Quick review भनेर सरसर्ती अध्धयन गर्न Key point समावेश गरिएको ।
  5. प्रत्येक Chapter अनुसार Theory र त्यसै अनुसारका MCQs समावेश गरिएको ।
  6. Recent updates in Health data, Laws, Public health program and Facts are included.
  7. Update concept: Evidence-Based Medicine, Meta-analysis, and Systematic Reviews.
  8. २०५६ साल देखि २०७८ साल सम्म संघीय लोक सेवा आयोगद्वारा सोधिएका प्रश्नहरूको यथोचित समाधान गरिएको ।
  9. बागमती प्रदेश लोक सेवा आयोगले २०७७ र २०७९ सालमा त्यसैगरी गण्डकी प्रदशे लोक सेवा आयोगले २०७८/७९ सालमा लिएको अ.हे.व.को परीक्षामा सोधिएका प्रश्नहरूको यथोचित कारणसहितको समाधान गरिएको ।
  10. हे.अ., नेपाल प्रहरी, नेपाली सेना र Civil Service Hospital को परीक्षामा सोधिएका प्रश्नहरूको यथोचित समाधान गरिएको ।
  11. Practice गर्नको लागि पर्याप्त MCQs प्रश्नहरू समावेश गरिएको ।
  12. समग्र पुस्तकमा ७,००० भन्दा बढी MCQs समावेश गरिएको ।

Book Reviews