View Edition:
1198
0
Book Name: AHW Mentor for Loksewa (Karnali Special) Subjective-Question Answer Additional Book
Publisher: Samiksha Publication
Category: AHW Mentor Part - II (Subjective)
Author(s): Shisir Kumar Adhikari
Edition: 1st
ISBN:
Published On: 2022 AD (2078 BS)
Pages: 336
Final Price: Rs. 575/-
Availability: In Stock
Features of AHW Mentor for Loksewa (Karnali Special) Subjective-Question Answer Additional Book
- अ.हे.व. MENTOR विषयगत प्रश्नोत्तर अतिरिक्त पुस्तक (Subjective-Question Answer Additional Book) विशेष गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह सहायक चौथो तहको अ.हे.व. वा सो सरह पदको दोस्रो पत्र (Short Answer Questions) को ३० पूर्णाङ्क लिखित परीक्षाको लागि कर्णाली प्रदेश लोक सेवा आयोगद्धारा निर्धारित नयाँ पाठ्यक्रममा आधारित भई तयार गरिएको छ ।
- यस बाहेक यस पुस्तकले कर्णाली प्रदेश स्वास्थ्य, सेवाका सबै सेवा समूह र तहका खुल्ला तथा बढुवाको लिखित परीक्षामा सामेल हुने HA, S.H.W, Malaria Inspector, Cold Chain Assistant, Dark Room Assistant, Lab Assistant, ANM लगायतको लोक सेवा आयोगको परीक्षाको तयारी गर्ने परीक्षार्थीहरुलाई पनि निकै फाईदा पु¥याउने हेतुले विषयवस्तु नछोडी सहज र सरल भाषा प्रयोग गरी समसामयिक बनाइएको छ ।
- कर्णाली प्रदेश लोक सेवा आयोगको अ.हे.व. पदको पाठ्यक्रमअनुसार सबै विषयको प्रयाप्त नमुना विषयगत प्रश्न र त्यसको छोटो उत्तर समावेश गरिएको, कर्णाली प्रदेश विशेष Health-related fact sheet, current health issues, organizational health structure of Karnali province तथा अभ्यास गर्नका लागि Short Answer Questions Model set समावेश गरिएको यस पुस्तकबाट परिक्षार्थीहरुलाई उच्चतम अंक हाशिल गरी भविष्य उज्वल बनाउन सहयोग पुग्नेछ ।
