Logo
धर्मो रक्षति रक्षितः

ANM Mentor (Gandaki and Federal Loksewa Special 14th Edition)

View Edition:
1365 0
Book Name: ANM Mentor (Gandaki and Federal Loksewa Special 14th Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Shobha Nepali
Edition: 14th
ISBN:
Published On: 2023 (2080) Manshir
Pages: 1046
Book Price: Rs. 2095/-
Book Discount: 20%
Final Price: Rs. 1676/-
Availability: In Stock
Features of ANM Mentor (Gandaki and Federal Loksewa Special 14th Edition)

Featurs of ANM Mentor 

  • गण्डकी प्रदेश लोक सेवा आयोग र संघीय लोक सेवा आयोगको परिमार्जित पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषवस्तु नछुटाई तयार गरिएको ।
  • प्रत्येक Chapter अनुसार Theory, त्यसै अनुसारको MCQs र 100 Marks written II paper को लागि Questions-answer model तयार गरिएको ।
  • प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्धयन गर्न Key point समावेश गरिएको ।
  • सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
  • विगतको लोक सेवा आयोगको परीक्षामा ९० प्रतिशत भन्दा बढी प्रश्नहरु हुबहु ओगट्न सफल भएको ।
  • Recent updates in Health data, Laws, Public health program and Facts are included.
  • Update concept: Evidence-Based Medicine, Meta-analysis, and Systemic Reviews.
  • २०६० साल देखि २०८० साल सम्म संघीय लोक सेवा आयोगद्धारा सोधिएका प्रश्नहरुको यथोचित समाधान गरिएको ।
  • विभिन्न प्रदेश लोक सेवा आयोगले हालसम्म लिएको अ.न.मी. पदको परीक्षामा सोधिएका प्रश्नहरुको यथोचित र Doubtful प्रश्नहरुको कारणसहितको समाधान गरिएको ।
  • Practice गर्नको लागि पर्याप्त MCQs प्रश्नहरु समावेश गरिएको ।
  • समग्र पुस्तकमा ६,५०० भन्दा बढी MCQs समावेश गरिएको ।

Book Reviews