View Edition:
3742
4
Book Name: Question Bank Plus: Volume-I MCQs
Publisher: E-Tutor Class
Category: Health Loksewa Question Bank Plus: (Volume-I MCQs)
Author(s): Shisir Kumar Adhikari
Edition: 2nd
ISBN:
Published On: 2081-08-06 (21 November 2024)
Pages: 844
Book Price: Rs. 1395/-
Book Discount: 10%
Final Price: Rs. 1255.5/-
Availability: In Stock
Features of Question Bank Plus: Volume-I MCQs
संघीय लोक सेवा आयोग र सबै प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवाको चौथो, पाँचौ र सातौं तहका विभिन्न पदहरुमा सोधिएका ११,०००+ बस्तुगत बहुउत्तर प्रश्नहरु (MCQs) को समाधान सहितको सँगालो
202 Sets (11000+ MCQs) Solution with justification for doubtful questions
- AHW २०५६ देखि २०८१ साल सम्म सोधिएका प्रश्नहरुको समाधान
- ANM २०६० देखि २०८१ साल सम्म सोधिएका प्रश्नहरुको समाधान
- HA/SAHW २०६० देखि २०८१ साल सम्मका प्रश्नहरुको समाधान
- Staff Nurse २०६९ देखि २०८१ साल सम्मका प्रश्नहरुको समाधान
- Public Health Nurse लाई सोधिएका प्रश्न र त्यसको समाधान
- Public Health Officer मा सोधिएका प्रश्नर समाधान
- Health Education Officer मा सोधिएका प्रश्न र समाधान
- School Health Nurse, OPD Assistant, Nepal Police, Nepal Army, Bir Hospital/Civils Service Hospital को चौथो र पाँचौ विभिन्न पदहरुमा सोधिएका प्रश्न र समाधान
- Latest Health related Facts & Figures
- Updated concept: Evidence Based Medicine, Meta-analysis, Systemic Reviews.
- Equally useful for NNC License Examination and NHPC License Examination.
