Logo
धर्मो रक्षति रक्षितः

ANM Mentor (Karnali and Bagamati Special 9th Edition)

View Edition:
1384 0
Book Name: ANM Mentor (Karnali and Bagamati Special 9th Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Shobha Nepali
Edition: 9th
ISBN:
Published On: 2078 (2022)
Pages: 864
Book Price: Rs. 1375/-
Book Discount: 20%
Final Price: Rs. 1100/-
Availability: In Stock
Features of ANM Mentor (Karnali and Bagamati Special 9th Edition)
  • कर्णाली र बागमती प्रदेश लोक सेवा आयोगले लिने प्रदेश तथा स्थानीय तहको अ.न.मी. परीक्षाको पाठ्यक्रममा आधारित ।
  • लोक सेवा आयोगको पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषयवस्तु नछुटाई तयार गरिएको ।
  • सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
  • प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्ययन गर्न Key point समावेश गरिएको ।
  • प्रत्येक Chapter अनुसार Theory र त्यसैअनुसारका MCQs समावेश गरिएको ।
  • Recent updates in Health data (Annual Report of DoHS 2076/077), NMICS 2019, Laws, Public health program and Facts are included.
  • २०५६ साल देखि २०७५ साल सम्म संघीय लोक सेवा आयोगद्वारा सोधिएका प्रश्न तथा तिनको उत्तरहरु समावेश गरिएको ।
  • बागमती प्रदेश लोक सेवा आयोगले २०७७ सालमा लिएको अ.न.मी. र स्टाफ नर्स पदको परीक्षामा सोधिएका प्रश्नहरुको र गण्डकी प्रदेश लोक सेवा आयोगले २०७८ मा स्थानीय तथा प्रदेशतर्फ सोधिएका प्रश्नहरुको यथोचित कारणसहितको समाधान गरिएको ।
  • २०७४ र २०७५ सालमा सोधिएको संघीय लोक सेवा अनमीको प्रश्नहरू कारण सहित समाधान गरिएको ।
  • नेपाल प्रहरी, स्वास्थ्य, प्राविधिक सहायक निरीक्षक (CMA/ANM) २०७८ समाधान गरिएको ।
  • Practice गर्नको लागि प्रयाप्त प्रश्नहरु समावेश गरिएको ।
  • समग्र पुस्तकमा ५००० भन्दा बढी MCQs समावेश गरिएको ।
  • NDHS 2016 मा समेटिएका KEY Findings हरु समावेश गरिएको ।

Book Reviews