View Edition:
1015
0
Book Name: ANM Mentor (8th Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Shobha Nepali
Edition: 8th
ISBN:
Published On: 2078 Ashwin
Pages: 1072
Book Price: Rs. 1345/-
Book Discount: 20%
Final Price: Rs. 1076/-
Availability: In Stock
Features of ANM Mentor (8th Edition)
अ.न.मी. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?
- गण्डकी प्रदेश लोक सेवा आयोगले लिने प्रदेश तथा स्थानीय तहको अ.न.मी. परीक्षाको पाठ्यक्रममा आधारित ।
- लोक सेवा आयोगको पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषयवस्तु नछुटाई तयार गरिएको ।
- सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
- प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्ययन गर्न Key point समावेश गरिएको ।
- प्रत्येक Chapter अनुसार Theory र त्यसैअनुसारका MCQs समावेश गरिएको ।
- Recent updates in Health data (Annual Report of DoHS 2076/077), NMICS 2019, Laws, Public health program and Facts are included.
- २०५६ साल देखि २०७५ साल सम्म संघीय लोक सेवा आयोगद्वारा सोधिएका प्रश्न तथा तिनको उत्तरहरु समावेश गरिएको ।
- बागमती प्रदेश लोक सेवा आयोगले २०७७ सालमा लिएको अ.न.मी. र स्टाफ नर्स पदको परीक्षामा सोधिएका प्रश्नहरुको यथोचित समाधान गरिएको ।
- २०७४ र २०७५ सालमा सोधिएको संघीय लोक सेवा अनमीको प्रश्नहरू कारण सहित समाधान गरिएको ।
- Practice गर्नको लागि प्रयाप्त प्रश्नहरु समावेश गरिएको ।
- समग्र पुस्तकमा ५००० भन्दा बढी MCQs समावेश गरिएको ।
- NDHS 2016 मा समेटिएका KEY Findings हरु समावेश गरिएको ।
