View Edition:
1263
0
Book Name: ANM Mentor (6th Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Shobha Nepali
Edition: 6th
ISBN:
Published On: 2077/78
Pages: 988
Book Price: Rs. 1195/-
Book Discount: 20%
Final Price: Rs. 956/-
Availability: In Stock
Features of ANM Mentor (6th Edition)
अ.न.मी. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?
- लोक सेवा आयोगको पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषयवस्तु नछुटाई तयार गरिएको ।
- सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
- प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्ययन गर्न Key point समावेश गरिएको ।
- प्रत्येक Chapter अनुसार Theory र त्यसैअनुसारका MCQs समावेश गरिएको ।
- Recent updates in Health data (Annual Report of DoHS 2073/074), Laws, Public health program and Facts are included.
- २०५६ साल देखि २०७५ साल सम्म लोकसेवा आयोगद्धारा सोधिएका प्रश्न तथा तिनको उत्तरहरु समावेश गरिएको ।
- लोक सेवा आयोग पछिको अन्तरवार्ताका लागि समेत सहयोगी साामग्री समावेश गरिएको ।
- लोक सेवा आयोग पास गरीसकेका अनुभवी उम्मेदवारहरुबाट तयार गरिएको ।
- Practice गर्नको लागि पऱ्याप्त प्रश्नहरु समावेश गरिएको ।
- २०७४ र २०७५ सालमा सोधिएको लोकसेवा अनमीको प्रश्नहरू कारण सहित समाधान गरिएको ।
- समग्र पुस्तकमा ५००० भन्दा बढी MCQs समावेश गरिएको ।
- NDHS 2016 मा समेटिएका KEY Findings हरु समावेश गरिएको ।
