Logo
धर्मो रक्षति रक्षितः

ANM Mentor (3rd Edition)

View Edition:
1165 0
Book Name: ANM Mentor (3rd Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Nabin Bhusal, Bidhya Kumari Shahi And Aasha Khadka
Edition: 3rd
ISBN:
Published On: 2074/75
Pages: 868
Book Price: Rs. 975/-
Book Discount: 20%
Final Price: Rs. 780/-
Availability: Out Of Stock
Features of ANM Mentor (3rd Edition)

  • लोक सेवा आयोगको पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषयवस्तु नछुटाई तयार गरिएको ।
  • सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
  • प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्ययन गर्न Key point समावेश गरिएको ।
  • प्रत्येक Chapter अनुसार Theory र त्यसैअनुसारका MCQs समावेश गरिएको ।
  • Recent updates in Health data (Annual Report of DoHS 2073/074), Laws, Public health program and Facts are included.
  • २०५६ साल देखि २०७४ साल सम्म लोकसेवा आयोगद्धारा सोधिएका प्रश्न तथा तिनको उत्तरहरु समावेश गरिएको ।
  • लोक सेवा आयोग पछिको अन्तरवार्ताका लागि समेत सहयोगी सामग्री समावेश गरिएको ।
  • लोक सेवा आयोग पास गरीसकेका अनुभवी उम्मेदवारहरुबाट तयार गरीएको ।
  • Practice गर्नको लागि पऱ्याप्त प्रश्नहरु समावेश गरिएको ।
  • २०७४ सालमा सोधिएको लोकसेवा अनमीको प्रश्नहरू कारण सहित समाधान गरिएको ।
  • समग्र पुस्तकमा ४,५०० भन्दा बढी MCQs समावेश गरिएको ।
  • NDHS 2016 मा समेटिएका KEY Findings हरु समावेश गरिएको ।

Book Reviews