View Edition:
1059
0
Book Name: AHW Mentor (8th edition)
Publisher: Samiksha Publication
Category: AHW Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Nabin Bhusal
Edition: 8th
ISBN:
Published On: 2021 (2078/79)
Pages: 1002
Book Price: Rs. 1325/-
Book Discount: 20%
Final Price: Rs. 1060/-
Availability: In Stock
Features of AHW Mentor (8th edition)
अ.हे.व. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?
किनकी यसभित्र
- लोक सेवा आयोगको पाठ्क्रममा पूर्णरूपमा आधारित भएर कुनै पनि विषवस्तु नछुटाई तयार गरिएको ।
- विगतको लोक सेवा आयोगको परीक्षामा ८० प्रतिशत भन्दा बढी प्रश्नहरू हुबहु ओट्न सफल भएको ।
- सटिक प्रस्तुतीमा सम्पूर्ण Matter समेटिएको ।
- प्रत्येक Chapter को सुरूमा Quick review भनेर सरसर्ती अध्धयन गर्न Key point समावेश गरिएको ।
- प्रत्येक Chapter अनुसार Theory र त्यसै अनुसारका MCQs समावेश गरिएको ।
- Recent updates in Health data, Laws, Public health program and Facts are included.
- Update concept: Evidence Based Medicine, Meta-analysis, and Systemic Reviews.
- २०५६ साल देखि २०७५ साल सम्म लोक सेवा आयोगद्धारा सोधिएका प्रश्नहरूको यथोचित समाधान गरिएको ।
- अ.हे.व. २०७३ देखि २०७५ साल सम्ममा सोधिएका प्रश्नहरूको कारणसहितको समाधान गरिएको छ ।
- बागमती प्रदेश लोक सेवा आयोगले २०७७ सालमा लिएको अ.हे.व.को परीक्षामा सोधिएका प्रश्नहरूको यथोचित समाधान गरिएको ।
- नेपाल प्रहरी, नेपाली सेना र Civil Service Hospital को परीक्षामा सोधिएका प्रश्नहरूको यथोचित समाधान समाधान गरिएको ।
- Practice गर्नको लागि पर्याप्त MCQs प्रश्नहरू समावेश गरिएको ।
- समग्र पुस्तकमा ६,००० भन्दा बढी MCQs समावेश गरिएको ।
