Logo
धर्मो रक्षति रक्षितः

National Drinking Water Quality Standards, 2079

Shisir Kumar Adhikari 01 Dec, 2024, 07:57 AM 6121 9

National Drinking Water Quality Standards, 2079

SN

Parameter

Unit

Maximum Concentration

Remark

A. Compulsory Parameter

Physical parameter

1

Turbidity

NTU

5

NHBGV

2

pH

 

6.5-8.5

NHBGV

3

Color

TCU

5

NHBGV

4

Taste and Odor

 

Should not be offensive

NHBGV

5

Electrical Conductivity

 mS/cm

1500

NHBGV

Chemical Parameter 

6

Iron

mg/L

0.30(3)

NHBGV

7

Manganese

mg/L

0.2

NHBGV

8

Arsenic

mg/L

0.05

NHBGV

9

Fluoride

mg/L

0.5-1.5 (min-max)

HBGV

10

Ammonia

mg/L

1.5

NHBGV

11

Chloride

mg/L

250

NHBGV

12

Sulphate

mg/L

250

NHBGV

13

Nitrate

mg/L

50

NHBGV

14

Copper

mg/L

1

NHBGV

15

Zinc

mg/L

3

NHBGV

16

Aluminum

mg/L

0.2

NHBGV

17

Total Hardness

mg/L

500

NHBGV

18

Residual Chlorine

mg/L

0.1-0.5(3min-max)

HBGV(for system with chlorination only)

Microbiological Parameters

19

E.coli

CFU/100ml

0

HBGV

B. Further testing based on risk and relevance

Physical Parameter

1

Total Dissolved Solids

mg/L

1000

NHBGV

Chemical Parameter

2

Calcium

mg/L

200

NHBGV

3

Lead

mg/L

0.01

HBGV

4

Cadmium

mg/L

0.003

HBGV

5

Chromium

mg/L

0.05

HBGV

6

Cyanide

mg/L

0.07

HBGV

7

Mercury

mg/L

0.001

HBGV

8

Nitrites

mg/L

3

HBGV

Microbiological parameters

9

Total Coliform

CFU/100ml

0 (95% samples)

HBGV

HBGV: Health Based Guideline Value

NHGBV: Non-Health Based Guideline Value

द्रष्टव्यः

१. कोष्ठभित्र राखिएका सघनन्का मानहरू विकल्प नरहेको अवस्थामा मात्र मान्य हुनेछन् ।

२. Health Based Guideline Value (HBGV) भएका Parameters मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरसँग प्रत्यक्ष सम्बन्धित छन् । Non-Health Based Guideline Value (NHBGV) भएका Parameters प्रणालीको सञ्चालन प्रक्रियाहरूको प्रभावकारिता वा पानीको सामाजिक स्वीकार्यता वा पानीको सौन्दर्य (Aesthetic Value) सँग सम्बन्धित छन् ।

३. यो गुणस्तर लागू भएको पाँच वर्ष भित्र सबै सेवा प्रदायकले माथि खण्ड (क) मा व्यवस्था भए बमोजिमको Parameters सबै प्रणालीमा अनिवार्य रुपमा एक पटक परीक्षण गरी आधार-तथ्याङ्क तयार गर्नु पर्नेछ ।

४. माथि खण्ड (क) मा उल्लेख भएका बाहेक प्राकृतिक प्रक्रिया, औद्योगिक क्रियाकलाप, मानव बस्तीबाट उत्सर्जित हुन सक्ने हानिकारक धातु तथा ढलजन्य यौगिक, कृषिजन्य क्रियाकलापका कारण पानीमा उत्पन्न हुन सक्ने भौतिक, जैविक तथा रासायनिक प्रदुषण समेत मध्यनजर राखी जोखिम तथा सान्दर्भिकताको आधारमा माथि खण्ड (ख) मा उल्लिखित थप Parameters को परीक्षण गर्नु पर्नेछ।

५. पानीजन्य महामारीको अवस्थामा ई-कोली लगायत अन्य शंकास्पद सूक्ष्म जैविक प्रदुषकहरू समेत परीक्षण गर्नु पर्नेछ ।

६. विपद् वा आपतकालीन अवस्थाहरूमा सेवा प्रदायकबाट वितरित खानेपानीको गुणस्तर माथि खण्ड (क) बमोजिम कायम गर्न नसकिने अवस्थामा सेवा प्रदायकले सेवाग्राहीलाई घरेलु तथा वैकल्पिक उपाय अवलम्बन गरी पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न पूर्व सूचना जारी गर्नु पर्नेछ।

७. खानेपानी गुणस्तर अनुगमनका क्रममा प्रणालीको अवस्था अनुसार महामारीको अवस्था र बढी प्रदुषण हुन सक्ने बर्सातको समयमा क्लोरिन अवशेष ०.५ मि.ग्रा./लि. भन्दा बढी र तत्कालै वैकल्पिक स्रोत नभएको अवस्थामा फ्लोराइड ०.५ मि.ग्रा./लि. भन्दा कम पाइएमा पनि यो गुणस्तर प्रतिकूल भएको मानिने छैन ।

८. यस गुणस्तरमा समावेश नभएका तर प्रणाली विशेषमा आकर्षित हुने स्वास्थ्यको दृष्टिकोणबाट हानिकारक Parameters जस्तै कृषिजन्य विषादीबाट निस्कने यौगिक समूह र तिनका अवशेषजन्य प्रदुषक आदिको हकमा सघनन् सीमा (Concentration Limits) विश्व स्वास्थ्य सङ्गठनको खानेपानी गुणस्तर निर्देशिका, २०१७ बमोजिम हुनु पर्नेछ ।

९. खण्ड ५६, सङ्ख्या ९, मिति २०६३।०३।१२ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित भौतिक योजना तथा निर्माण मन्त्रालयको खानेपानी गुणस्तर तोकेको सम्बन्धी सूचना खारेज गरिएको छ।


राजपत्रमा प्रकाशित मिति: २०७९/०३/०२ (खण्ड ७२, संख्या १६, नेपाल राजपत्र भाग ५)

Leave Your Comment

0 Comment