Logo
धर्मो रक्षति रक्षितः

जनस्वास्थ्य सेवा ऐन, २०७५ (नेपालीमा)

11 Mar, 2024 2075-06-02 संंघीय संसद 24 10 1574 126 Download (2 MB)
प्रस्तावना : नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुँच स्थापित गर्नको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ ।
Published On: 2075-06-02
Author(s)/Publisher(s): © संंघीय संसद
No of Pages: 24
Source: