Features
- संघीय लोक सेवा आयोग तथा सबै प्रदेश लोक सेवा आयोगको परिमार्जित पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषवस्तु नछुटाई तयार गरिएको ।
- Part I: Objective मा समग्र Syllabus अनुसार सर्टिक, सबै समेटिएको 'Theory र त्यसै अनुसारको MCQs विस्तृत रुपमा प्रस्तुत गरिएको छ । 100 Marks written II paper को लागि Questions -answer model तयार गरिएको ।
- Part II: Subjective मा समग्र Syllabus अनुसार सर्टिक, सबै समेटिएको उत्तरसहित Short and Long Questions समावेश गरिएको छ । GK, PM & IQ Section समेत यसमा समावेश गरिएको छ ।
- प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्धयन गर्न Key point समावेश गरिएको ।
- English Grammar तथा नेपाली व्याकरण समावेश गरिएको
- हालसम्मका सम्पूर्ण विषयगत प्रश्नहरू समाधान सहित समावेश
- Chapter-wise and Subjective-wise Short and Long Questions with answers
- General Knowledge, Public Management and General Awareness & General Aptitude (IQ)
- Questions from Nepal Army, Nepal Police, APF and Major Hospitals and Institutions
- Latest Facts, figure of annual report of DoHS (2080/81), NDHS-2022, Nepal Burden of Disease-2017, NMICS (2019), Nepal STEPS Survey (2019), Census (2021), and other various significant data are included.
- विगतको लोक सेवा आयोगको परीक्षामा ९० प्रतिशत भन्दा बढी प्रश्नहरु हुबहु ओगट्न सफल भएको ।
- Recent updates in Health data, Laws, Public health program and Facts are included.
- Update concept: Evidence-Based Medicine, Meta-analysis, and Systemic Reviews.
- २०५६ साल देखि २०८१ साल सम्म संघीय लोक सेवा आयोगद्वारा सोधिएका प्रश्नहरुको यथोचित समाधान गरिएको ।
- विभिन्न प्रदेश लोक सेवा आयोगले हालसम्म लिएको अ.न.मी. पदको परीक्षामा सोधिएका प्रश्नहरुको यथोचित र Doubtful प्रश्नहरुको कारणसहितको समाधान गरिएको ।
- Practice गर्नको लागि पर्याप्त MCQs प्रश्नहरू समावेश गरिएको । ११. समग्र पुस्तकमा ५,५०० भन्दा बढी MCQs समावेश गरिएको ।
Book Price : Part-I: NRS 1375/- || Part-II: NRS 1125/-
