Logo
धर्मो रक्षति रक्षितः

ANM Mentor (7th Edition)

View Edition:
1010 0
Book Name: ANM Mentor (7th Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Shobha Nepali
Edition: 7th
ISBN:
Published On: 2078
Pages: 1080
Book Price: Rs. 1295/-
Book Discount: 20%
Final Price: Rs. 1036/-
Availability: In Stock
Features of ANM Mentor (7th Edition)

अ.न.मी. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?

  • लोक सेवा आयोगको पाठ्क्रममा पूर्णरुपमा आधारित भएर कुनै पनि विषयवस्तु नछुटाई तयार गरिएको ।
  • सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
  • प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्ययन गर्न Key point समावेश गरिएको ।
  • प्रत्येक Chapter अनुसार Theory र त्यसैअनुसारका MCQs समावेश गरिएको ।
  • Recent updates in Health data (Annual Report of DoHS 2075/076), NMICS 2019, Laws, Public health program and Facts are included.
  • २०५६ साल देखि २०७५ साल सम्म लोकसेवा आयोगद्धारा सोधिएका प्रश्न तथा तिनको उत्तरहरु समावेश गरिएको ।
  • बागमती प्रदेश लोक सेवा आयोगले २०७७ सालमा लिएको अ.न.मी. र स्टाफ नर्स पदको परीक्षामा सोधिएका प्रश्नहरुको यथोचित समाधान गरिएको ।
  • २०७४ र २०७५ सालमा सोधिएको लोकसेवा अनमीको प्रश्नहरू कारण सहित समाधान गरिएको
  • लोक सेवा आयोग पास गरिसकेका अनुभवी उम्मेदवारहरुबाट तयार गरिएको ।
  • Practice गर्नको लागि प्रयाप्त प्रश्नहरु समावेश गरिएको ।
  • समग्र पुस्तकमा ५००० भन्दा बढी MCQs समावेश गरिएको ।
  • NDHS 2016 मा समेटिएका KEY Findings हरु समावेश गरिएको ।

Book Reviews