Logo
धर्मो रक्षति रक्षितः

AHW Mentor (4th Edition)

View Edition:
1308 0
Book Name: AHW Mentor (4th Edition)
Publisher: Samiksha Publication
Category: AHW Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Nabin Bhusal
Edition: 4th
ISBN:
Published On: 2019 (2075/76)
Pages: 970
Book Price: Rs. 1095/-
Book Discount: 20%
Final Price: Rs. 876/-
Availability: In Stock
Features of AHW Mentor (4th Edition)
अ.हे.व. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?
किनकी यसभित्र

  1. लोक सेवा आयोगको पाठ्‌क्रममा पूर्णरूपमा आधारित भएर कुनै पनि विषवस्तु नछुटाई तयार गरिएको ।
  2. विगतको लोक सेवा आयोगको परीक्षामा ८० प्रतिशत भन्दा बढी प्रश्नहरू हुबहु ओट्न सफल भएको ।
  3. सटिक प्रस्तुतीमा सम्पूर्ण Matter समेटिएको ।
  4. प्रत्येक Chapter को सुरूमा Quick review भनेर सरसर्ती अध्धयन गर्न Key point समावेश गरिएको ।
  5. प्रत्येक Chapter अनुसार Theory र त्यसै अनुसारका MCQs समावेश गरिएको ।
  6. Recent updates in Health data, Laws, Public health program and Facts are included.
  7. Update concept: Evidence Based Medicine, Meta-analysis, Systemic Reviews.
  8. २०५६ साल देखि २०७५ साल सम्म लोक सेवा आयोगद्धारा सोधिएका प्रश्नहरूको यथोचित समाधान गरिएको ।
  9. अ.हे.व. २०७३ देखि २०७५ साल सम्ममा सोधिएका प्रश्नहरूको कारण सहितको समाधान गरिएको छ ।
  10. लोक सेवा आयोग पास गरीसकेका अनुभवी उम्मेदवारहरूबाट तयार गरीएको ।
  11. Practice गर्नको लागि थप प्रश्नहरू समावेश गरिएको ।
  12. समग्र पुस्तकमा ६,००० भन्दा बढी MCQs समावेश गरिएको ।

Book Reviews