View Edition:
1921
2
Book Name: ANM Mentor (Lumbini, Karnali and Koshi Province Specical 15th Edition)
Publisher: Samiksha Publication
Category: ANM Mentor Part - I (Objective)
Author(s): Shisir Kumar Adhikari, Shobha Nepali
Edition: 15th
ISBN:
Published On: 2081 (2024)
Pages: 876
Book Price: Rs. 1775/-
Book Discount: 20%
Final Price: Rs. 1420/-
Availability: In Stock
Features of ANM Mentor (Lumbini, Karnali and Koshi Province Specical 15th Edition)
- लुम्बिनी, कर्णाली तथा कोशी प्रदेश लोक सेवा आयोगको प्रदेश तथा स्थानीय तहतर्फको नेपाल स्वास्थ सेवा, पब्लिक हेल्थ नसिङ्ग समूह, सहायकस्तर चौथो तह अ.न.मी. पदको लिखित प्रतियोगितात्मक परीक्षाको लागि तयार गरिएको ।
- प्रत्येक Chapter अनुसार Theory, त्यसै अनुसारको MCQs र 100 Marks written II paper को लागि Questions-answer model तयार गरिएको ।
- प्रत्येक Chapter को सुरुमा Quick review भनेर सरसर्ती अध्धयन गर्न Key point समावेश गरिएको ।
- सटिक प्रस्तुतिमा सम्पूर्ण Matter समेटिएको ।
- विगतको लोक सेवा आयोगको परीक्षामा ९० प्रतिशत भन्दा बढी प्रश्नहरु हुबहु ओगट्न सफल भएको ।
- Recent updates in Health data, Laws, Public health program and Facts are included.
- Update concept: Evidence-Based Medicine, Meta-analysis, and Systematic Reviews.
- २०६० साल देखि २०८० साल सम्म संघीय लोक सेवा आयोगद्धारा सोधिएका प्रश्नहरुको यथोचित समाधान गरिएको ।
- विभिन्न प्रदेश लोक सेवा आयोगले हालसम्म लिएको अ.न.मी. पदको परीक्षामा सोधिएका प्रश्नहरुको यथोचित र Doubtful प्रश्नहरुको कारणसहितको समाधान गरिएको ।
- Practice गर्नको लागि पर्याप्त MCQs प्रश्नहरु समावेश गरिएको ।
- समग्र पुस्तकमा ६,५०० भन्दा बढी MCQs समावेश गरिएको ।
